प्रधानमन्त्री कार्की कर्णाली भ्रमणमा, निर्वाचन सफलताप्रति धन्यवाद

Author

सजिलो पत्रिका

२०८२ चैत ०५, बिहिबार

18
Share
Featured

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्की निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि कर्णाली प्रदेशको भ्रमणमा पुग्नुभएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, निर्वाचनलाई सफल बनाउन भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयवासीप्रति धन्यवाद व्यक्त गर्न प्रधानमन्त्री कार्की कर्णाली पुगेकी हुन्।

भ्रमणका क्रममा उहाँले सम्बन्धित निकायका प्रतिनिधिसँग भेटघाट गर्दै निर्वाचन व्यवस्थापन र आगामी योजनाबारे छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।

यो समाचारमा

सुशीला कार्कीकर्णाली प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...