कपन बालुवाखानीमा एक पुरुष मृत फेला

Author

सजिलो पत्रिका

२०८२ फागुन २५, सोमबार

16
Share
Featured
  • कपन बालुवाखानी, बूढानीलकण्ठ नगरपालिका–१० मा अन्दाजी ४० वर्षीय एक पुरुष मृतावस्थामा भेटिएका छन्।
  • शव नगर अस्पताल नजिकैको झ्याङमा फेला परेको हो। मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन।
  • अविनारायण काफ्ले का अनुसार प्रहरीले घटनास्थलको मुचुल्का उठाएर पहिचान र मृत्युको कारणबारे अनुसन्धान सुरु गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानीस्थित नगर अस्पताल नजिकै एक पुरुष मृतावस्थामा फेला परेका छन्। अन्दाजी ४० वर्षीय ती पुरुषको शव अस्पताल नजिकैको झ्याङमा भेटिएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन। प्रहरीले घटनास्थलको मुचुल्का उठाई शवको पहिचान र मृत्युको कारणबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचारमा

बुढानीलकण्ठ  नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...