कैलाली-१ मा रास्वपाकी उम्मेदवार कोमल ज्ञवाली निर्वाचित

Author

सजिलो पत्रिका

२०८२ फागुन २३, शनिबार

22
Share
Featured
  • कोमल ज्ञवाली कैलाली–१ बाट १७,८२६ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन्।
  • नेपाली कांग्रेसका जनकराज चौधरी १२,८६७ मतसहित दोस्रो स्थानमा रहे।
  • नेपाली कम्युनिस्ट पार्टी का रामलाल डगौरा थारु ८,३९२ मतसहित तेस्रो स्थानमा सीमित भए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कैलालीको निर्वाचन क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कोमल ज्ञवाली निर्वाचित भएकी छन् । 

ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । सो क्षेत्रमा कांग्रेसका उम्मेदवार जनकराज चौधरीले १२ हजार ८६७ मत ल्याएका छन् । 

नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारु ८ हजार ३९२ मत सहित तेस्रो स्थानमा सीमित भएका छन् ।

यो समाचारमा

कैलालीकोमल ज्ञवालीकाठमाडौँनिर्वाचन आयोग
राष्ट्रिय स्वतन्त्र पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...