बैतडीमा साढे १२ बजेसम्म २८ हजार बढी मतदान

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार १३:१३

25
Share
Featured
  • साढे १२ बजेसम्म २८,१४१ मतदाताले आफ्नो मत हालिसकेका छन्।
  • जिल्लाका २१५ मतदान केन्द्रहरूमा मतदान शान्तिपूर्ण रूपमा जारी छ।
  • बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताको उत्साहजनक सहभागिता, दिउँसो मत खस्ने क्रम अझ बढ्ने अपेक्षा।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

बैतडी जिल्लामा बिहीबार दिउँसो साढे १२ बजेसम्म २८ हजार १४१ मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालका अनुसार जिल्लाका २ सय १५ वटै मतदान केन्द्रमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ। हालसम्मको प्रारम्भिक तथ्याङ्कअनुसार २८ हजारभन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। साँझ ५ बजेसम्म मतदानको समय तोकिएकाले दिउँसो मत खस्ने क्रम अझै बढ्ने अनुमान गरिएको छ।

यो समाचारमा

काठमाडौँबैतडी

ट्यागहरू

#मतदाता#बैतडी जिल्ला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    sajilo patrika

    कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

    घण्टीको गर्जन र ’बालेन’ लहरः पुराना दलको ’साम्राज्य’ अन्त्य भएकै हो ?

    खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

    भर्खरै

    News Image

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    News Image

    इरानमाथि अमेरिकाको लगातार नवौँ रात भीषण आक्रमण, एक अमेरिकी सैनिकको मृत्यु

    News Image

    अवैध व्यापारिक गतिविधि गर्नेलाई सरकारको कडा चेतावनी, बजार अनुगमन तीव्र पारिने

    News Image

    जलवायु–स्मार्ट कृषिका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य - मन्त्री चौधरी

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू