उदयपुरको कटारीमा प्रहरीको हतियारबाट गोली चल्यो, मतपेटिकामा क्षति

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार

23
Share
Featured
  • उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा सुरक्षामा खटिएका प्रहरीको हतियारबाट अचानक गोली चलेको घटना भएको छ।
  • गोली लागेर मतपेटिकामा क्षति पुगेको छ, तर कुनै मानवीय क्षति भएको छैन।
  • घटनापछि केही समय मतदान प्रभावित भएको थियो भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा सुरक्षामा खटिएका प्रहरीको हतियारबाट अचानक गोली चल्दा मतपेटिकामा क्षति पुगेको छ। प्रहरीका अनुसार मतदान प्रक्रिया चलिरहेका बेला असावधानीवश वा प्राविधिक कारणले प्रहरीकै हतियारबाट गोली चलेको हो।

गोली लागेर मतपेटिकामा क्षति पुगे पनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। घटनापछि केही बेर मतदान प्रभावित भएको थियो। प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

यो समाचारमा

उदयपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...