पुल्चोकको दाउरा थकालीमा आगलागी, नियन्त्रणको प्रयास जारी

Author

सजिलो पत्रिका

२०८२ फागुन १९, मङ्गलबार

17
Share
Featured
  • ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा आगलागी भएको छ; जानकारी पाएलगत्तै दमकल र प्रहरी घटनास्थलमा परिचालन गरिएको छ।
  • आगलागीको कारण र क्षतिको विवरण हालसम्म खुल्न सकेको छैन; प्रहरीका अनुसार आगो नियन्त्रणलाई प्राथमिकता दिइएको छ।
  • स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ललितपुरको पुल्चोकस्थित 'दाउरा थकाली' रेस्टुरेन्टमा आगलागी भएको छ। आगलागीको जानकारी पाएलगत्तै नियन्त्रणका लागि दमकल र प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

आगलागी कसरी भयो र कति क्षति भयो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले अहिले आगो निभाउने कार्यलाई प्राथमिकता दिइएको र घटनाको थप विवरण आउन बाँकी रहेको बताएको छ। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। 

यो समाचारमा

ललितपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...