नेप्से १९.२७ अङ्कले बढ्यो, कारोबार रकम साढे ५ अर्ब माथि

Author

सजिलो पत्रिका

२०८२ फागुन १७, आइतबार

27
Share
Featured
  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.२७ अंक (०.७२%) ले बढेर २,६७४.२० बिन्दुमा पुगेको छ, ३४१ कम्पनीका १.३१ करोडभन्दा बढी कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
  • सबै उपसूचकमा वृद्धि देखिँदा सलपा विकास बैंक को सेयर मूल्य सबैभन्दा धेरै ९.९९% ले बढेको छ भने हिमस्टार ऊर्जा कम्पनी को मूल्य ४.१६% ले घटेको छ।
  • कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी अग्रस्थानमा रहँदा सेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी अगाडि रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज १९.२७ अङ्क (०.७२ प्रतिशत) ले बढेर २,६७४.२० को बिन्दुमा पुगेको छ। आज ३४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता सेयर ५५ हजारभन्दा बढी पटक किनबेच हुँदा ५ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज बजारका सबै उपसूचकहरूमा वृद्धि देखिएको छ। कम्पनीगत रूपमा सलपा विकास बैंकको सेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने हिमस्टार ऊर्जा कम्पनीको मूल्य ४.१६ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी (३६ करोड ५ लाख रुपैयाँ) र सेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी (१० लाख ४९ हजार कित्ता) अग्रस्थानमा रहेका छन्।

यो समाचारमा

नेपाल स्टक एक्सचेन्जकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...