टी–२० विश्वकप : श्रीलंका र न्युजिल्याण्ड भिड्दै

Author

सजिलो पत्रिका

२०८२ फागुन १३, बुधबार

23
Share
Featured

काठमाडौँ

आईसीसी टी–२० विश्वकपको आज खेलमा श्रीलंकान्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । आज राति सवा ७ बजेबाट कोलम्बोमा सुरु हुने खेलमा दुवै टिमले जित्नुु पर्ने दबाबमा छन् ।

पहिलो खेल वर्षाले अवरुद्ध भएपछि पाकिस्तानसँग अंक बाँडेको न्युजिल्यान्डसमेत पहिलो जितको खोजीमा छ । दुवै देश जितको खोजीमा रहेको यो समूहबाट सेमिफाइनल पुग्न श्रीलंकाले बाँकी दुई खेल जित्नैपर्ने दबाब छ ।

सुपर–८ समिकरणमा श्रीलंका अंकबिहीन छ भने न्युजिल्यान्डले एक अंक जोडेको छ । आजको खेलमा हारे श्रीलंका सेमिफाइनल दौडबाट बाहिरिने छ ।

मंगलबार राति भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इङ्ल्याण्डले अन्तिम चारमा स्थान बनाइसकेको छ ।

यो समाचारमा

काठमाडौँन्युजिल्याण्डश्रीलंका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...