गणतन्त्र असफल भइसक्यो, देश जोगाउन राजसंस्था चाहिन्छ-डा. बोहोरा

Author

सजिलो पत्रिका

२०८२ फागुन ११, सोमबार

24
Share1
Featured
  • राप्रपाका नेता डा. सुन्दर सिंह बोहोराले वर्तमान गणतन्त्र असफल भएको दाबी गर्दै मुलुकको स्थायित्वका लागि राजसंस्था पुनर्स्थापना आवश्यक रहेको बताएका छन्।
  • काठमाडौं क्षेत्र नं. ३ का उम्मेदवार रहेका उनले आफू व्यक्ति विशेषसँग होइन, जनताको अपेक्षा र आफ्नै अन्तरात्मासँग प्रतिस्पर्धामा रहेको उल्लेख गरेका छन्।
  • नेपाली कांग्रेसलाई भ्रष्टाचारबारे प्रश्न उठाउँदै, नीति र परिणाममा आधारित राजनीति गर्ने बताउँदै पुल, सडक जस्ता पूर्वाधार विकास र जनताको आवाज डा. बोहोरा तथा सदनसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का नेता डा. सुन्दर सिंह बोहराले वर्तमान गणतन्त्र असफल भएको दाबी गर्दै मुलुकको स्थायित्वका लागि राजसंस्था पुनर्स्थापना हुनुपर्ने बताएका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै काठमाडौं क्षेत्र नं. ३ का उम्मेदवार समेत रहेका बोहोराले आफू कुनै व्यक्ति विशेषसँग नभई जनताको अपेक्षा र आफ्नै अन्तरात्मासँग प्रतिस्पर्धामा रहेको उल्लेख गरे।

उनले नेपाली काँग्रेसलाई लक्षित गर्दै भ्रष्टाचार नगर्ने हिम्मत छ कि छैन भनी प्रश्न उठाएका छन्। आफू व्यक्तिपूजामा नभई नीति र परिणाममा विश्वास गर्ने बताउँदै उनले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)प्रति पनि टिप्पणी गरे। डा. बोहोराले पुल, सडक जस्ता आधारभूत पूर्वाधारका कामहरूलाई प्राथमिकता दिने र जनताको आवाजलाई सिंहदरवार र सदनसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले शासन–सत्तालाई सिंहदरबारमा मात्र सीमित नराखी नागरिकका मुद्दालाई संस्थागत गर्ने दाबी समेत गरे।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीबालेन्द्र शाह (बालेन)डा. सुन्दर सिंह बोहराकाठमाडौँ
सिंहदरवार6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...