होली गीत ‘होरी’मा राजेश हमाल र उषाको अभिनय

Author

सजिलो पत्रिका

२०८२ फागुन ०९, शनिबार २०:५०

32
Share
Featured

काठमाडौँ

गायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको ‘स्वरान होरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रदेशमा चर्चामा रहेको भाकालाई राष्ट्रियकरण गर्नका लागि कृष्ण र उनको टिमले लामो समयदेखिको प्रयासलाई होली गीत होरीकामार्फत देखाउन खोजेका छन् ।

जसमा महानायक राजेश हमाल, पूर्वमिस नेपाल उषा खड्की, मनोज मर्हजन र बिन्दिया बुढाथोकीसहितको अभिनय देख्न सकिन्छ । भक्तपुरका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोले होली पर्वको सांस्कृतिक र परम्परागत महत्वलाई नजिकबाट केलाएको निर्माण युनिटको दाबी छ ।

सुदूरको संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले लामो समयको प्रयासपछि होरी लिएर आएको निर्देशक सरोज खड्का बताउँछन् । भिडियोमा राजेश र उषाका माध्यमबाट सुदूरपश्चिमको कला र संस्कृतिलाई देखाउने काम गरिएको छ ।

राम अबिरल विष्टको शब्द सृजना रहेको गीतमा दीपक आरजेको संगीत छ । पवन सुस्लिगंको छायांकन रहेको गीतको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । देउ सिंह ओराको कोरियोग्राफी रहेको होरी गायक स्वयम कृष्ण विकको अफिसियल युट्युब च्यानलबाट बजारमा आएको हो ।

यो समाचारमा

काठमाडौँभक्तपुरराजेश हमालसमीक्षा अधिकारी
सुदूरपश्चिम प्रदेश4 more

ट्यागहरू

#सुदूरपश्चिम#पूर्वमिस नेपाल उषा खड्की#महानायक राजेश हमाल#गायक#भक्तपुर#अभिनय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कान्समा नेपाली चलचित्रको ऐतिहासिक उपस्थिति, हाकु पटासीमा सुनिता डंगोल

    काठमाडौँकाठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रको सहभागिता र सफलता देशको सिर्जनशील क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताएकी छन्। फ्रान्सबाट फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो उपलब्धि नेपाली फिल्म उद्योगका लागि कोसेढुङ्गा भएको उल्लेख गरिन्।डंगोलले यसपटक कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा

    sajilo patrika

    पोडकास्टमा अश्लील शब्द प्रयोग गरेपछि तीन जनालाई प्रहरीले गरायो सचेत

    चलचित्र पत्रकारिता दिवसमा पत्रकार सम्मानित

    क्षणभरको चर्चाभन्दा विश्वसनीयता र छवि निर्माणमा ध्यान दिन पत्रकारलाई महानायक हमालको आग्रह

    चलचित्र ‘मितज्यू’ जेठ ८ देखि प्रदर्शन

    Ad

    भर्खरै

    News Image

    जेन्जीसँग हात मिलाउँदै डा. राणा, मलमासपछि नयाँ राष्ट्रवादी दल घोषणा गर्ने तयारी ।

    News Image

    रोकीएन ईजरायली आक्रमण ,स्थिति असामान्य

    News Image

    सीमा बिवाद समाधानमा कूटनीतिक प्रयास अपरिहार्य

    News Image

    रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता

    Ad
    Ad

    ट्रेन्डिङ

    Ad

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू