काठमाडौँगायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको ‘स्वरान होरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रदेशमा चर्चामा रहेको भाकालाई राष्ट्रियकरण गर्नका लागि कृष्ण र उनको टिमले लामो समयदेखिको प्रयासलाई होली गीत होरीकामार्फत देखाउन खोजेका छन् ।जसमा महानायक राजेश हमाल, पूर्वमिस नेपाल उषा खड्की, मनोज मर्हजन र बिन्दिया बुढाथोकीसहितको...