नेपाली कांग्रेसद्वारा ‘प्रतिज्ञा–पत्र’ पारित, आजै जनकपुरबाट सार्वजनिक गरिँदै

Author

सजिलो पत्रिका

२०८२ फागुन ०६, बुधबार १३:०४

14
Share
Featured
  • नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि ‘प्रतिज्ञा–पत्र’ सर्वसम्मत पारित गरेको छ।
  • यसअघि ‘घोषणापत्र’ भनिँदै आएको दस्तावेजलाई परिमार्जन गरी यसपटक ‘प्रतिज्ञा–पत्र’ नाम दिइएको हो।
  • प्रतिज्ञा–पत्र आजै जनकपुर मा विशेष चुनावी सभामा सार्वजनिक गरिने कार्यक्रम रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

नेपाली काँग्रेसको बुधबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीको ‘प्रतिज्ञा–पत्र’ सर्वसम्मत पारित गरेको छ। विगतका निर्वाचनमा ‘घोषणापत्र’ भन्दै आएको कांग्रेसले यसपटक त्यसलाई परिमार्जन गरी ‘प्रतिज्ञा–पत्र’ नाम दिएको हो।

उक्त प्रतिज्ञा–पत्र आजै जनकपुरमा आयोजना हुने पार्टीको विशेष चुनावी सभामा सार्वजनिक गरिने कार्यक्रम रहेको छ। बैठकले निर्वाचनको तयारी र पार्टीको आगामी रणनीतिबारे पनि छलफल गरेको छ। कांग्रेसले यसपटकको निर्वाचनमा आफ्ना प्रतिबद्धताहरूलाई 'प्रतिज्ञा' को रूपमा जनतामाझ लैजाने तयारी गरेको छ।


यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँप्रतिनिधि सभा

ट्यागहरू

#प्रतिनिधिसभा निर्वाचन#केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक#नेपाली कांग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    sajilo patrika

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा दृढ छ, दोषी आफ्नै कार्यकर्ता भए पनि कारबाही हुन्छ : रवि लामिछाने

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

    News Image

    पच्चीस जनाको ज्यान लिएको धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै

    News Image

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू