कांग्रेसले प्रतिज्ञापत्र सार्वजनीक गर्ने, गगनले गरेनन देउवालाई एक कल फोन

Author

सजिलो पत्रिका

२०८२ फागुन ०१, शुक्रबार

32
Share
Featured

काठमाडौँ नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनीक गर्ने भएको छ ।

कांग्रेसले यहि फागुन ३ गते सार्वजनीक गर्न लागेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकरी दिएका छन् । प्रवक्ता चालिसेका उनका अनुसार, कांग्रेसले यस पटक परम्परागत घोषण पत्रको सट्टा प्रतिज्ञा पत्र जनतासँग स्पष्ट र कार्यान्वयनयोग्य प्रतिबद्धता प्रस्तुत गर्न लागेको हो ।

तर, प्रतिज्ञा पत्र सार्वजनिक गर्ने भनिएपनि सभापतिगगन थापाले भने अहिले सम्म पनि  पुर्वसभापति शेर बहादुर देवालाई भने एक कल फोन  नगरेको देउवा निकट स्रोतले जानकारी दिएको छ । कांग्रेसको दोस्रो विशेष माहाधिवेशनबाटा सभापतिमा चयन भएका उनले पुराना र परम्परागत घोषण पत्रको काम नभएको ले नयाँ प्रतिज्ञा पत्र सार्वजनीक गर्ने बताए । सभापती थापाले कांग्रेस सुदृढ भएको बताउदै आएका छन् ।     

यो समाचारमा

प्रतिनिधि सभानेपाली काँग्रेसकाठमाडौँगगन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...