जसपा नेपालले भोलि चुनावी घोषणापत्र सार्वजनिक गर्ने

Author

सजिलो पत्रिका

२०८२ माघ २९, बिहिबार १३:४४

15
Share
Featured
  • जनता समाजवादी पार्टी (जसपा) नेपालले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी घोषणापत्र तयार गरेको छ।
  • अध्यक्ष उपेन्द्र यादवले फागुन १ गते विशेष कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्नेछन्।
  • निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलहरूले आफ्ना एजेन्डा सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

जनता समाजवादी पार्टी, नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र तयार पारेको छ। पार्टीले भोलि अर्थात् फागुन १ गते एक विशेष कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गर्ने भएको हो।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार (भोलि) चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ। निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले आफ्ना एजेन्डा र प्रतिबद्धताहरू सार्वजनिक गर्ने क्रम तीव्र पारेका छन्। यसअघि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपालले आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेका छन्। जसपाले पनि भोलि आफ्नो घोषणापत्रमार्फत आगामी निर्वाचनका लागि पार्टीका मुख्य योजना र प्राथमिकताहरू सार्वजनिक गर्नेछ।

यो समाचारमा

प्रतिनिधि सभाउपेन्द्र यादवनेपाली कम्युनिष्ट पार्टीकाठमाडौँ
जनता समाजवादी पार्टी, नेपाल4 more

ट्यागहरू

#नेपाली कम्युनिस्ट पार्टी#प्रतिनिधिसभा निर्वाचन#घोषणापत्र#जनता समाजवादी पार्टी नेपाल#उपेन्द्र यादव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    sajilo patrika

    कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

    घण्टीको गर्जन र ’बालेन’ लहरः पुराना दलको ’साम्राज्य’ अन्त्य भएकै हो ?

    खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू