काठमाडौँबाट रामेछाप जाँदै गरेको बस तामाकोसीमा खस्यो, ६ जनाको उद्धार

Author

सजिलो पत्रिका

२०८२ माघ २७, मङ्गलबार

29
Share
Featured
  • काठमाडौं–रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटारमा दुर्घटनाग्रस्त भई तामाकोशी नदीमा खसेको छ।
  • प्रदेश ३ ०१-००५ ख ९९७५ नम्बरको बस आज दुर्घटनामा परेको हो।
  • हालसम्म दुर्घटनास्थलबाट ६ जना घाइतेलाई जीवितै उद्धार गरी उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले जानकारी दिनुभयो।
  • डीएसपी भोला भट्टका अनुसार बस नदीमा खसेको पुष्टि भएको छ र थप विवरण संकलन तथा उद्धार कार्य जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुङ्गाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटारमा दुर्घटना भई तामाकोशी नदीमा खसेको छ। प्रदेश ३ ०१-००५ ख ९९७५ नम्बरको बस आज दुर्घटनामा परेको हो।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार दुर्घटनास्थलबाट हालसम्म ६ जना घाइतेलाई जीवितै उद्धार गरी उपचारका लागि पठाइएको छ। रामेछापका डीएसपी भोला भट्टले बस नदीमा खसेको पुष्टि गर्दै थप विवरण संकलन र उद्धार कार्य जारी रहेको जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

यो समाचारमा

काठमाडौँरामेछापओखलढुङ्गा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...