कुलमान, महावीर, जगदीश र बब्लुबारे यस्तो बताउछिन प्रधानमन्त्री कार्की

Author

सजिलो पत्रिका

२०८२ माघ १९, सोमबार १५:४५

28
Share
Featured
  • प्रधानमन्त्री कार्कीले चुनावमा गएका पूर्वमन्त्रीहरूले बेइमानी नगरेको भन्दै उनीहरूको बचाउ गरिन्।
  • ‘जेनजी’ दबाबका कारण कुलमान घिसिङ, महावीर पुनलगायतलाई राजीनामा दिने सर्तमै मन्त्री बनाइएको बताइन्।
  • दोष लगाउनुपरे आफूलाई लगाउन आग्रह गर्दै पूर्वमन्त्रीहरूको चुनावी यात्रा स्वाभाविक भएको भनाइ राखिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

प्रधानमन्त्री सुशीला कार्कीले सरकार छोडेर चुनावमा होमिएका पूर्वमन्त्रीहरूको बचाउ गर्दै उनीहरूले कुनै बेइमानी नगरेको दाबी गरेकी छन्। सोमबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्तालाई 'जेनजी' (Gen Z) को ठूलो दबाबका कारण मन्त्री बनाइएको खुलासा गरिन्।

"उनीहरू लोकप्रिय मानिस हुन् र राजनीतिमा जान्छन् भन्ने हामीलाई थाहा थियो, त्यसैले राजनीतिमा जाने दिन राजीनामा दिने सर्तमै उनीहरूलाई ल्याइएको हो," प्रधानमन्त्रीले भनिन्।
उनले महावीर पुन केही कानुन बनाउन नपाउँदा रिसाएर बाहिरिएको र अन्य मन्त्रीहरूले सरकारमा रहँदा कुनै अतिरिक्त लाभ नलिएको स्पष्ट पारिन्। "दोष लगाउनै हो भने मलाई लगाउनुस्, उनीहरूलाई होइन," भन्दै उनले पूर्वमन्त्रीहरूको चुनावी यात्रालाई स्वाभाविक बताएकी छन्।

यो समाचारमा

सुशीला कार्कीबब्लु गुप्ताजगदीश खरेलमहावीर पुन
काठमाडौँ5 more

ट्यागहरू

#बब्लु गुप्ता#प्रधानमन्त्री सुशीला कार्की#कुलमान घिसिङ#महावीर पुन#जगदीश खरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    sajilo patrika

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व संकलन

    महिला उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू