सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

Author

सजिलो पत्रिका

२०८३ असार ३२, बिहिबार

6
Share
Featured
  • सरकारले सांसदहरूलाई पुनः स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ।
  • मन्त्रिपरिषद्ले पारिश्रमिक तथा सुविधासम्बन्धी ऐनको अनुसूची परिमार्जन गरेको हो।
  • अब सांसदहरूले स्नातक उत्तीर्ण अधिकृतसरहका स्वकीय सचिव राख्न पाउनेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।

हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।

यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। अब सांसदहरूले स्नातकसम्म अध्ययन गरेको अधिकृत सरहको स्वकीय सचिवको सुविधा पाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व संकलन

    काठमाडौं । यातायात व्यवस्था कार्यालयले पछिल्लो तीन महिनामा ९० हजार थान सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको छ। लाइसेन्स वितरणबाट यस अवधिमा राज्यकोषमा १९ करोड ८२ लाख रुपैयाँ राजस्व दाखिला भएको छ।कार्यालय प्रमुख प्रविण श्रेष्ठका अनुसार उक्त अवधिमा कुल २ लाख ३८ हजार थान लाइसेन्स छापिएका थिए, जसमध्ये ९० हजार सेवाग्राहीले

    Data is loading...

    Loading brands...

    Loading footer...