रास्वपाको कार्यक्रममा सिक्री लुट्ने युवक रंगेहात पक्राउ

Author

सजिलो पत्रिका

२०८२ माघ १६, शुक्रबार

32
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा भएको भिडको अवसरमा उमेश रायले पर्सा–मैनपुरकी महिलाको घाँटीबाट सुनको सिक्री तान्ने प्रयास गरे।
  • अन्य व्यक्तिले देखेपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लियो।
  • रायलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा जम्मा भएको भिडको फाइदा उठाउँदै एक महिलाको सुनको सिक्री लुट्ने युवक पक्राउ परेका छन्।

जिल्ला, पकाहा मैनपुर गाउंपालिका–५ का ३१ वर्षीय उमेश रायले साँफेबगरमा एक स्थानीय महिलाको घाँटीबाट सिक्री तान्दै गर्दा अन्य व्यक्तिले देखेपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय अछामले रायलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचारमा

पकाहा मैनपुर गाउंपालिकाकाठमाडौँअछामराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...