आज पनि ५ हजार २०० रुपैयाँले बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

Author

सजिलो पत्रिका

२०८२ माघ १२, सोमबार

26
Share
Featured
  • सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा रु ५,२०० ले बढेको छ।
  • सुनको भाउ प्रतितोला रु ३,०९,००० पुग्दै हालसम्मकै उच्च स्तरमा पुगेको छ।
  • चाँदीको मूल्य पनि बढेर प्रतितोला रु ६,७६५ कायम भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सोमबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । लगातार बढिरहेको सुनको भाउ आज पनि तोलामा ५ हजार २०० रुपैयाँले बढेको हो ।

हिजो ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २८५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो समाचारमा

काठमाडौँसुनचाँदी ब्यवसायी महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...