उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार (सूचीसहित)

Author

सजिलो पत्रिका

२०८२ माघ ०७, बुधबार

36
Share
Featured

काठमाडौँ

उज्यालो नेपाल पार्टी (उनेपा) ले १२० वटा निर्वाच क्षेत्रमा उम्मेदवारी दिएको छ । पार्टीका नेता जितराम लामाका अनुसार केही ठाउँको विवरण आउन बाँकी छ । अहिलेसम्म १२० वटा निर्वाचन क्षेत्रको विवरण आएको उनले बताए । पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् । उपाध्यक्ष जितराम लामाले भक्तपुर २ बाट उम्मेदवारी दिएका छन् ।

रास्वपासँग एकतामा सहमति गरेको उज्यालेले पछि एक्लै चुनाव लड्ने निर्णय गरेको हो । समानुपातिकमा भने उज्यालोले राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवारी दिएको छ ।

यी हुन् उम्मेदवारहरू :

१. काठमाडौं-१- मंगलाल श्रेष्ठ

२. काठमाडौं-२ – पवन पोखरेल

३. काठमाडौं-३ – कुलमान घिसिङ

४. काठमाडौं-४ – झनक बहादुर अधिकारी

५. काठमाडौं-५ – श्रीराम गुरुङ

६. काठमाडौं-६ – वारिस धरेल

७. काठमाडौं-७ – बिमला लामा

८. काठमाडौं-८ – राजन खड्गी

९. काठमाडौं-९ – रामेश्वर श्रेष्ठ

१०. काठमाडौं-१० – डा. राकेश न्यौपाने

११. भक्तपुर १ – रमेश बल्ल

१२. भक्तपुर २ – जितराम लामा

१३. ललितपुर १ – पदम तामाङ

१४. ललितपुर २ – राजाराम तण्डुकार

१५. ललितपुर ३ – डा.आशुतोष विजय पन्त

१६. काभ्रेपलाञ्चोक १ – योगेन्द्र लामा

१७. काभ्रेपलाञ्चोक २ – ज्योत्सना सैंजु

१८. रसुवा – मानबहादुर तामाङ

१९. नुवाकोट १– अमित तामाङ

२०. नुवाकोट २ – ज्ञानेन्द्र प्रकाश घले

२१. धादिङ १ – श्याम राजा पाण्डे

२२. धादिङ २ – अमिर तामाङ

२३. रामेछाप – दिपबहादुर योञ्जन

२४. सिन्धुली १ – मोती लाल तामाङ

२५. मकवानपुर १ – सुरेन्द्र लामा

२६. मकवानपुर २ – डा. प्रविनकुमार स्याङतान

२७. चितवन १ –धन बहादुर गुरुङ

२८. चितवन २ – निकुमार पाख्रिन

२९. चितवन ३ – डम्बरबहादुर तामाङ

३०. ताप्लेजुङ –कृतिमान मादेन

३१. पाँचथर– टेक बहादुर सुब्बा

३२. इलाम १ – हरि बहादुर गुरुङ

३३. इलाम २ – दिवश राई

३४. झापा १ – नरेश लावती

३५. झापा २ – चुडा कर्ण बेघा लिम्बु

३६. झापा ३ – श्याम कृष्ण पाठक

३७. झापा ४ – सन्तोष तामाङ

३८. झापा ५ – सबिन राई

३९. संखुवासभा – घनश्याम राई

४०. तेह्रथुम – उषा तुम्बाहाम्फे

४१. धनकुटा – शालिकराम राई

४२. भोजपुर – जितन राई

४३. सोलुखुम्बु – पेम्बा छिरि शेर्पा

४४. ओखलढुंगा – किशोरी कार्की

४५. खोटाङ – मिरेश राई

४६. उदयपुर १ – अर्जुन तामाङ

४७. उदयपुर २ – अरुण राई

४८. सुनसरी १ – डम्बर लावती

४९. सुनसरी २ – गोपाल तामाङ

५०. सुनसरी ३ – जागेश्वर यादब

५१. सुनसरी ४ – बच्चालाल यादब

५२. मोरङ १ – दुर्गामाया तामाङ

५३. मोरङ २ – धनबहादुर सुनुवार

५४. मोरङ ३ – मित्रसेन योञ्जन

५५. मोरङ ४ –बिनोद परियार

५६. मोरङ ६ – बसन्त बुढाथोकी

५७. सप्तरी – १ हर्ख नारायण चौधरी

५८. सप्तरी – २ दिपक चौधरी

५९. सप्तरी – ३ परमेश्वरलाल साह

६०. सप्तरी – ४ विश्वकुमार यादव

६१. सिराहा – १ ताराकुमारी चौधरी

६२. सिरहा – २ ललितकुमार सिंह

६३. सिरहा – ३ श्रवण पासवान

६४. सिरहा – ४ बिनय प्रविण

६५. धनुषा – १ महेशकुमार यादब

६६. धनुषा – ३ डा. प्रमोद साह

६७. धनुषा – ४ रामकुमार महतो

६८. महोत्तरी २– डा. राकेश मण्डल

६९. महोत्तरी – ३ रंजितकुमार साह

७०. महोत्तरी – ४ डा. अमित

७१.सर्लाही – १ उमेश साह

७२. सर्लाही – ३ त्रिभुवन सिंह

७३. सर्लाही – ४ पिताम्बर कुशवाह

७४. रौतहट – १ उमेश साह

७५. रौतहट – ४ तुल्सी राम गिरी

७६. बारा – १ अनवर अन्सारी

७७. बारा – २ मेघराज पासवान

७८. बारा – ३ तिर्थबहादुर गुरुङ

७९. बारा – ४ सन्तोष कुमार गुप्ता

८०. – १ राम किशोर सिंह

८१. पर्सा – २ कृष्ण मुरारी प्रजापति

८२. पर्सा – ३ रामरूप साह

८३. पर्सा – ४ बिनोद यादव

८४. गोरखा १ – रामकाजी राना

८५. गोरखा २ – बलराम तामाङ

८६. तनहुँ १ – मन्जिल राना मगर

८७. तनहुँ २ – मनराज गुरुङ

८८. कास्की १ – मनिषा द्वा

८९. कास्की २ – कुशल गुरुङ

९०. कास्की ३ – तर्कबहादुर गुरुङ

९१. स्याङग्जा १ – रबिन्द्र मल्ल

९२. मुस्ताङ – डा. सुरेन्द्र शेरचन

९३. पर्वत – नबिन पुन मगर

९४. नवलपुर १ –पार्वती गुरुङ

९५. नवलपरासी १ – बिजय कँडेल

९६.रुपन्देही १– अशोककुमार चौधरी

९७. रुपन्देही २– सुरज पाण्डे

९८. रुपन्देही ३ – डा. सरोज सिं थारु

९९. रुपन्देही ५ – केशव भट्टराई

१००. गुल्मी २ – कर्णबहादुर थापा

१०१. दाङ १ – रञ्जित चौधरी

१०२.बाँके १ – धनबहादुर खड्का

१०३. बाँके २ – शैलेश कर्ण

१०४. बर्दिया १ – श्याम प्रसाद चौधरी

१०५. बर्दिया २ – धर्म चौधरी

१०६. डोल्पा – दिलबहादुर बिष्ट

१०७. जाजरकोट – कर्ण नेपाली

१०८. दैलेख २ – लोकेन्द्र अधिकारी

१०९. रुकुम (पश्चिम) – नरेन्द्र के.सी.

११०. सुर्खेत १ – ठम्मरबहादुर बिष्ट

१११. सुर्खेत २ – गम्भीर सिं भुल

११२. अछाम १ – जित निसानी

११३. अछाम २ – राजेश रावल

११४. डोटी – काशी बोहरा

११५. कैलाली १ – प्रदिप चौधरी

११६. कैलाली ४ – सुवास कुँवर

११७. कैलाली ५ – चन्द्र साउद

११८. कञ्चनपुर जिल्ला १ – माइकल तामाङ

११९. कञ्चनपुर २ – योगेन्द्रबहादुर साउद

१२०. कञ्चनपुर ३ – भिम कुमाल

यो समाचारमा

सुर्खेतमुस्ताङरुपन्देहीकास्की
बर्दिया27 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...