आज कस्तो रहला देशभरको मौसम ?

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

39
Share
Featured
  • पश्चिमी वायुको आंशिक प्रभावले मौसममा बदली आएको छ।
  • कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
  • तराईका केही स्थानमा हुस्सु/कुहिरो लाग्ने र अन्य पहाडी–हिमाली भूभागमा मौसम प्रायः सफा रहनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले मौसममा बदली आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, यसको प्रभावले आज दिउँसो कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने मधेश प्रदेशकोशी प्रदेशको तराईमा हल्का तुवाँलो लागेको छ ।

महाशाखाका अनुसार, आज दिउँसो र राति तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्नेछ । देशका अन्य पहाडी तथा हिमाली भू-भागमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

यो समाचारमा

मधेश प्रदेशकर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशकोशी प्रदेश
गण्डकी प्रदेश5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

    काठमाडौँ।सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।आचारसंहितामा कर्मचारीले

    Data is loading...

    Loading brands...

    Loading footer...