देउवा पक्षले आयोगको निर्णय आत्मसात् गर्ने विश्वास छ- विश्वप्रकाश शर्मा

Author

सजिलो पत्रिका

२०८२ माघ ०३, शनिबार

91
Share
Featured
  • गगन थापाले निर्वाचन आयोगको निर्णय स्वीकार गर्दै पार्टी एकताका लागि सबैलाई आह्वान गरेका छन्।
  • उनले शेरबहादुर देउवालाई पार्टीको संरक्षकको भूमिकामा रही कार्यकर्तालाई एकतामा फर्कन आग्रह गर्नुपर्ने बताएका छन्।
  • थापाले नयाँ–पुराना सबै पुस्तालाई समेट्ने प्रतिबद्धता जनाउँदा देउवा पक्ष भने निर्णयविरुद्ध सर्वोच्च जाने तयारीमा छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले शेर बहादुर देउबा पक्षले निर्वाचन आयोगको निर्णयलाई आत्मसात् गर्ने विश्वास व्यक्त गरेका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब सबै एकताबद्ध भएर चुनावमा जाने बताए । "हामी नवीन कांग्रेससँगै नवीन समाज निर्माणको बाटोमा अघि बढ्छौँ," शर्माले भने ।
देउवासँग संवाद वा आशीर्वाद लिने विषयमा सोधिएको प्रश्नमा उनले भने, "हामी सबैको आशीर्वाद चाहन्छौँ ।"

यो समाचारमा

विश्वप्रकाश शर्माकाठमाडौँनिर्वाचन आयोगशेर बहादुर देउबा
नेपाली काँग्रेस4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...