आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

Author

सजिलो पत्रिका

२०८२ माघ ०२, शुक्रबार

63
Share
Featured
  • आज माघ २ गते २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस सचेतनामूलक कार्यक्रमसहित मनाइँदै छ।
  • विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन थालिएको हो।
  • भूकम्पबाट हुने क्षति घटाउन चेतना र तयारी बढाउनु यसको मुख्य उद्देश्य हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

आज माघ २ गते २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। विसं १९९० माघ २ गते गएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउने गरिएको हो।

यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो। विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट पनि ठुलो मात्रामा जनधन क्षति भएको थियो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा

    Data is loading...

    Loading brands...

    Loading footer...