सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार

122
Share
Featured
  • आज नेपाली बजारमा सुनको मूल्य घटेर प्रति तोला २ लाख ७६ हजार ५०० रुपैयाँ पुगेको छ (बुधबार २ लाख ७८ हजार रुपैयाँ थियो)।
  • चाँदीको मूल्य पनि घटेर प्रति तोला ५ हजार ४८५ रुपैयाँ कायम भएको छ (पहिले ५ हजार ६५५ रुपैयाँ थियो)।
  • मूल्य घटाइका कारण सुन र चाँदी दुवैको बजार मूल्यमा क्रमिक तलमाथि भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य प्रति तोला एक हजार पाँच सय रुपैयाँले घटेर २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार सोही सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य तोलामा १७० रुपैयाँले घटेको छ। यससँगै बिहीबार चाँदीको मूल्य तोलामा ५ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यो समाचारमा

काठमाडौँसुनचाँदी ब्यवसायी महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...