विराटनगरमा मोटरसाइकल चोरी गर्दै गर्दा एक जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

58
Share
Featured
  • विराटनगर महानगरपालिका-८ पुरानो गुद्रीबाट मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा ३० वर्षीय लिलाराज साह पक्राउ परेका छन्।
  • जहदा गाउँपालिका-३ का सुमनराज राजवंशीको प्रदेश १-०४-००२ प ३६७६ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दै गर्दा साहलाई प्रहरीले रङ्गेहात फेला पारेको हो।
  • CRV घोघापुलबाट खटिएको प्रहरी टोलीले साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विराटनगरमा बुझाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विराटनगर महानगरपालिका-८ पुरानो गुद्रीबाट मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा ३० वर्षीय लिलाराज साह पक्राउ परेका छन्। जहदा गाउँपालिका-३ का सुमनराज राजवंशीको प्रदेश १-०४-००२ प ३६७६ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दै गर्दा साहलाई प्रहरीले रङ्गेहात फेला पारेको हो।

CRV घोघापुलबाट खटिएको प्रहरी टोलीले साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विराटनगरमा बुझाएको छ। पक्राउ परेका साह मोरङको बुढीगंगा गाउँपालिका-२ का बासिन्दा हुन्।

यो समाचारमा

विराटनगर महानगरपालिकाबुढीगंगा गाउँपालिकाजहदा गाउँपालिकाकाठमाडौँ
मोरङ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...