इरानी प्रदर्शनकारीलाई ट्रम्पको उक्साहट: 'विरोध जारी राख्नुस्, मद्दत आउँदैछ'

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

59
Share
Featured
  • ट्रम्पले इरानमा सरकारविरोधी प्रदर्शन जारी राख्न र संस्थाहरू कब्जा गर्न आह्वान गर्दै सामाजिक सञ्जालमा कडा सन्देश दिए।
  • प्रदर्शनकारीहरूको हत्या नरोकिने अवस्थामा इरानी अधिकारीहरूसँगका सबै बैठक रद्द गरेको र “मद्दत आउँदैछ” भन्ने संकेत गरे।
  • इरानका विदेशमन्त्री अराघचीले अमेरिकासँग वार्ता र युद्ध दुवैका लागि तयार रहेको प्रतिक्रिया जनाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले इरानमा भइरहेको सरकारविरोधी प्रदर्शनलाई थप उक्साएका छन् । मंगलबार राति सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा लेख्दै उनले इरानी प्रदर्शनकारीहरूलाई विरोध जारी राख्न र आफ्ना संस्थाहरू कब्जा गर्न आह्वान गरेका हुन् ।

"इरानी देशभक्तहरू, विरोध प्रदर्शन जारी राख्नुहोस्, आफ्ना संस्थाहरू कब्जा गर्नुहोस्," ट्रम्पले लेखेका छन्, "हत्यारा र उत्पीडकहरूको नाम सुरक्षित राख्नुहोस् । तिनीहरूले ठूलो मूल्य चुकाउनेछन् ।"

उनले प्रदर्शनकारीहरूको हत्या नरोकिएसम्म इरानी अधिकारीहरूसँगका सबै बैठक रद्द गरेको घोषणा गर्दै "मद्दत आउँदैछ" भनेर आश्वासन समेत दिएका छन् ।

यसैबीच, इरानका विदेशमन्त्री अब्बासी अराघचीले आफ्नो देश अमेरिकासँग वार्ता र युद्ध दुवैका लागि तयार रहेको प्रतिक्रिया दिएका छन् ।

यो समाचारमा

काठमाडौँइरानडोनाल्ड जोन ट्रम्प

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...