सुनको मूल्यमा भारी वृद्धि, तोलाको २ लाख ७० हजार नाघ्यो

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

95
Share
Featured
  • छापावाल सुनको मूल्य तोलामा २,८०० रुपैयाँ बढेर प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको छ।
  • अघिल्लो कारोबार दिन (शुक्रबार) सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँ थियो।
  • चाँदीको मूल्य पनि तोलामा २१० रुपैयाँ बढेर ४ हजार ९९० रुपैयाँ पुगेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य तोलामा २,८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । चाँदीको मूल्य तोलामा २१० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचारमा

काठमाडौँसुनचाँदी ब्यवसायी महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...