तारकेश्वरबाट १८ वर्षीय एक युवक बेपत्ता

Author

सजिलो पत्रिका

२०८२ पुस २२, मङ्गलबार

28
Share
Featured
  • काठमाडौँको तारकेश्वर नगरपालिका–०१ का १८ वर्षीय सुमन नेपाली मंसिर २१ गते राति साढे ८ बजेदेखि बेपत्ता भएका छन्।
  • सुमन ५ फिट ६ इन्च उचाइ, गहुँगोरो वर्ण र मोटो शरीरका छन्; हराउँदा क्रिम बक्स पाइन्ट, धर्के खैरो टि–सर्ट र कालो बुट लगाएका थिए।
  • परिवारको उजुरीपछि प्रहरीले खोजी तीव्र पारेको छ, फेला पार्नेले नजिकको प्रहरी कार्यालय वा ८८४३४१३८४८ मा जानकारी गराउन अनुरोध गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौंको तारकेश्वर नगरपालिका-०१ बाट १८ वर्षीय सुमन नेपाली हराएका छन्। मंसिर २१ गते राति साढे ८ बजेदेखि उनी बेपत्ता भएको भन्दै परिवारले मंगलबार बिहान प्रहरी वृत्त बालाजुमा जानकारी गराएको हो।

५ फिट ६ इन्च उचाई भएका सुमन गहुँगोरो वर्णका र मोटो शरीरका छन्। हराएको समयमा उनले क्रिम कलरको बक्स पाइन्ट, धर्के खैरो टि-सर्ट र कालो बुट जुत्ता लगाएका थिए।

प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ। कसैले फेला पारेमा नजिकैको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नम्बर ८८४३४१३८४८ मा जानकारी गराइदिन अनुरोध गरिएको छ।

यो समाचारमा

काठमाडौँतारकेश्वर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...