सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ : मन्त्री खरेल

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

17
Share
Featured

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनमय भएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले निर्वाचन हँुदैनकी भन्ने दुबिधाको अन्त्य भएको तथा सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको बताएका हुन् ।

उनले भने, ‘मुलुक निर्वाचनमय भएको छ । फागुन २१ गतेको निर्वाचन सुनिश्चित छ । निर्वाचन हँुदैनकी भन्ने दुबिधाको अन्त्य भएको छ । सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ । सरकारको दरिलो साथ निजी क्षेत्रलाई छ । उद्योग, व्यापार, व्यावसाय र निजी क्षेत्रको सुरक्षा हाम्रो साझा प्रतिबद्धता सबैको प्राथमिकतामा हुनुपर्छ ।

यसैगरी उनले उद्योग, व्यापार, व्यावसाय र निजी क्षेत्रको सुरक्षामा सबैको साझा प्रतिबद्धता हुनुपर्ने बताए ।

यो समाचारमा

जगदीश खरेलनेपाल उद्योग वाणिज्य महासंघकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...