प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

27
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच आसन्न निर्वाचन र संसदीय गतिविधिबारे छलफल भयो।
  • अध्यक्ष दाहालले राष्ट्रिय सभाको अधिवेशन समयमै बोलाउन र सांसदहरूको सुविधा नकटौती गर्न आग्रह गरे।
  • भेटलाई कार्यपालिका–व्यवस्थापिकाबीच समन्वय र निर्वाचन तयारी तीव्र बनाउने प्रयासका रूपमा हेरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीराष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा आसन्न निर्वाचन र संसदीय गतिविधिबारे छलफल भएको हो ।

भेटका क्रममा अध्यक्ष दाहालले राष्ट्रिय सभाको अधिवेशन समयमै बोलाउन र सांसदहरूको सुविधा कटौती नगर्न प्रधानमन्त्री कार्कीसँग आग्रह गरेका छन् ।

दुई प्रमुख निकायका प्रमुखहरूबीच भएको यो भेटलाई कार्यपालिका र व्यवस्थापिकाबीचको समन्वय तथा निर्वाचन तयारीलाई तीव्रता दिने प्रयासका रूपमा हेरिएको छ ।

यो समाचारमा

राष्ट्रिय सभानारायण प्रसाद दाहालकाठमाडौँसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...