रवि लामिछानेलाई प्रश्न : लौरो टेक्ने कि घण्टी बजाउने ?

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

11
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकाठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ । बिहीबार उनीहरुबीच कुपण्डोलस्थित कुमार बेनको निवासमा भेटवार्ता भएको हो ।

भेटवार्तापछि बाहिरिँदै सञ्चारर्कीहरुसँग कुरा गर्दै लामिछानेले छलफल सकारात्मक भएको प्रतिक्रिया दिए । बालेनले लौरो टेक्छन् कि घण्टी बजाउँछन् भन्दै सञ्चारकर्मीले लामिछानेलाई प्रश्न गरेका थिए । सोको जवाफ दिँदै लामिछानेले अलिकति प्रतिक्षा गनुपर्ने जवाफ दिएका छन् ।

बाक्लो भीडबीच सञ्चारकर्मीले ‘लौरो टेक्ने हो कि घण्टी बजाउने हो ?’ भनेर गरेको प्रश्नमा उनले भने, ‘अलिकति पर्खनुस् न । के भयो ? वार्ता राम्रो भयो मेरो अनुहारमा देख्नुभएन ? चमक छ हैन ? हो त्यही ।’

यो समाचारमा

रवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टीबालेन्द्र शाह (बालेन)काठमाडौँ महानगरपालिका
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...