शताब्दी घरमा ‘कलाका रूपमा सम्पदा’ चित्रकला कार्यशाला

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

22
Share
Featured

काठमाडौँ

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा कुश्मा कला परियोजनाको आयोजनामा आइतबार कुश्मा, पर्वतस्थित शताब्दी घरमा ‘कलाका रूपमा सम्पदा’ एक दिवसीय चित्रकला कार्यशाला सम्पन्न भएको छ ।

कार्यशालामा बागलुङ, पर्वत, म्याग्दी, स्याङ्जालगायतका जिल्लाका अग्रज, नवपुस्ताका कलाकार तथा विद्यार्थी कलाकार गरी २५० भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्रतिष्ठानका प्राज्ञ सभा सदस्य राधिका कँडेल, गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका उपकुलपति भीम शर्मा, कुश्मा कला परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीलगायतको सहभागिता रहेको थियो ।

यो समाचारमा

म्याग्दीकाठमाडौँपर्वतबागलुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज पनि स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स–साना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । त्यस्तै, झापा, मोरङ, इलाम, सुनसरी,

    Data is loading...

    Loading brands...

    Loading footer...