इलेक्ट्रोनिक भोटिङका कारण मतदानमा ढिलासुस्ती, प्रतिनिधि लाइनमै कुर्न बाध्य

Author

सजिलो पत्रिका

२०८२ पुस ०२, बुधबार १७:५३

14
Share
Featured
  • बिहान आठ बजेबाट सुरु भएको मतदान प्रक्रिया अझै जारी छ र प्रतिनिधिहरू लामो लाइनमा आफ्नो पालो कुर्दैछन्।
  • एक जनालाई भोट हाल्न औसत २५–३० मिनेट लाग्दा प्रक्रिया अपेक्षाकृत सुस्त भएको छ; प्रणाली बुझ्न समय लाग्नु, प्राविधिक जटिलता र सीमित इलेक्ट्रोनिक भोटिङ मेसिन मुख्य कारणहरू हुन्।
  • प्रतिनिधिहरूले प्रक्रिया छिटो र व्यवस्थित बनाउन थप व्यवस्थापन आवश्यक रहेको भन्दै आयोजकको ध्यानाकर्षण गराएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बिहान आठ बजेबाट सुरु भएको मतदान प्रक्रिया अझै पनि जारी रहेको छ । मतदान स्थलमा प्रतिनिधिहरू लामो लाइनमा बसेर आफ्नो पालो कुरिरहेका छन् । आयोजक पक्षका अनुसार एक घण्टामा करिब सय जना प्रतिनिधिले मतदान गर्न सक्ने अनुमान गरिए पनि प्रणालीगत कारणले मतदान प्रक्रिया अपेक्षाकृत ढिलो भएको देखिएको छ ।

‎मतदान गरिसकेका प्रतिनिधिहरूका अनुसार एक जना प्रतिनिधिलाई भोट हाल्न औसत २५ देखि ३० मिनेटसम्म समय लागिरहेको छ । यसले गर्दा लाइनमा बसेका अन्य प्रतिनिधिहरूले लामो समय कुर्नुपरेको छ । कतिपय प्रतिनिधिले यो पहिलो पटक मतदान गरिरहेको नभए पनि यसपटकको प्रक्रिया निकै सुस्त भएको प्रतिक्रिया दिएका छन् ।

‎इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्दा मतगणना सहज र छिटो हुने अपेक्षा गरिए पनि मत हाल्ने चरणमै ढिलाइ भएको प्रतिनिधिहरूको गुनासो छ । प्रणाली बुझ्न समय लाग्नु, प्राविधिक प्रक्रिया जटिल हुनु तथा सीमित मेसिनका कारण मतदान गति सुस्त भएको उनीहरूको भनाइ छ ।

‎मतदान पक्रिया छिटो र व्यवस्थित बनाउन थप व्यवस्थापन आवश्यक रहेको भन्दै प्रतिनिधिहरूले समयमै समस्या समाधान गर्न आयोजकको ध्यानाकर्षण गराएका छन् । ‎इलेक्ट्रोनिक भोटिङका कारण मतदानमा ढिलासुस्ती, प्रतिनिधि लाइनमै कुर्न बाध्य छन् ।

‎बिहान आठ बजेबाट सुरु भएको मतदान प्रक्रिया अझै पनि जारी रहेको छ । मतदान स्थलमा प्रतिनिधिहरू लामो लाइनमा बसेर आफ्नो पालो कुरिरहेका छन् । आयोजक पक्षका अनुसार एक घण्टामा करिब सय जना प्रतिनिधिले मतदान गर्न सक्ने अनुमान गरिए पनि प्रणालीगत कारणले मतदान प्रक्रिया अपेक्षाकृत ढिलो भएको देखिएको छ ।

‎मतदान गरिसकेका प्रतिनिधिहरूका अनुसार एक जना प्रतिनिधिलाई भोट हाल्न औसत २५ देखि ३० मिनेटसम्म समय लागिरहेको छ । यसले गर्दा लाइनमा बसेका अन्य प्रतिनिधिहरूले लामो समय कुर्नुपरेको छ । कतिपय प्रतिनिधिले यो पहिलो पटक मतदान गरिरहेको नभए पनि यसपटकको प्रक्रिया निकै सुस्त भएको महाधिवेशन प्रतिनिधी फुर्वा सेर्पाले बताए । उनले भोट हाल्दा पच्चिस मिनेट लागेको जानकारि दिए ।

त्यस्तै अर्का प्रतिनीधि दिपक निरौलाले खुट्टाको समस्याका कारण बैशागिको साहारामा भोट हाल्न उपस्थीत भएका छन् । उनलाई खुट्टाका समस्याका कारण आफ’ले लाईन बसेर कुर्नु नपरेको बताए । उनले भोट हाल्दा सहज नै भएको र केहि अफेठेरो हुँदा स्वयमसेवक साथीहरुले साथ दिएको जानकारि दिए ।

‎इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्दा मतगणना सहज र छिटो हुने अपेक्षा गरिए पनि मत हाल्ने चरणमै ढिलाइ भएको प्रतिनिधिहरूको गुनासो छ । प्रणाली बुझ्न समय लाग्नु, प्राविधिक प्रक्रिया जटिल हुनु तथा सीमित मेसिनका कारण मतदान गति सुस्त भएको उनीहरूको भनाइ छ ।

‎मतदान प्रक्रिया छिटो र व्यवस्थित बनाउन थप व्यवस्थापन आवश्यक रहेको भन्दै प्रतिनिधिहरूले समयमै समस्या समाधान गर्न आयोजकको ध्यानाकर्षण गराएका छन् ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#आयोजक#व्यवस्थापन#प्रतिनिधि#मतदान#मतदान केन्द्र#प्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्री शाहले छलफल गर्दै

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे यो छलफल सुरु हुनेछ।बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकाल, नासा

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    भर्खरै

    News Image

    पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्री शाहले छलफल गर्दै

    News Image

    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो (तस्बिरसहित)

    News Image

    अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वविजेता

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू