यू–१९ एशिया कप: प्रतिष्ठाका लागि आज नेपालले अफगानिस्तानसँग खेल्दै

Author

सजिलो पत्रिका

२०८२ पुस ०२, बुधबार

17
Share
Featured
  • एसीसी पुरुष यू–१९ एशिया कपमा नेपालले आज दुबईमा अफगानिस्तानसँग आफ्नो अन्तिम खेल खेल्दैछ, खेल बिहान १०:४५ बजे सुरु हुनेछ।
  • नेपाल र अफगानिस्तान दुवै लगातार दुई खेलमा हार्दै सेमिफाइनल दौडबाट बाहिरिसकेकाले यो खेल प्रतिष्ठाको मात्र हुनेछ।
  • समूह ‘बी’ बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगेका छन् भने समूह ‘ए’ बाट भारत र पाकिस्तान छनोट भइसकेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

एसीसी पुरुष यू–१९ एशिया कप क्रिकेट अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने यो खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवै टोली लगातार दुई खेलमा पराजित हुँदै सेमिफाइनल दौडबाट बाहिरिसकेका छन् । त्यसैले आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।

यसअघि समूह 'बी' मा रहेका नेपाल र अफगानिस्तान दुवै श्रीलंकाबंगलादेशसँग पराजित भएका थिए । यो समूहबाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् । त्यसैगरी, समूह 'ए' बाट भारत र पाकिस्तानले सेमिफाइनलमा स्थान बनाएका छन् ।

यो समाचारमा

श्रीलंकाअफगानिस्तानकाठमाडौँबंगलादेश

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...