लालबन्दीबाट ब्राउनसुगरसहित एकजना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर २९, सोमबार

23
Share
Featured

काठमाडौँ

सर्लाहीको लालबन्दी नगरपालिका–५ बाट ब्राउनसुगरजस्तो देखिने २ सय १२ ग्राम  प्रतिबन्धित पदार्थसहित एक जना पक्राउ परेका छ्न्।

इलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिए अनुसार लालबन्दी नगरपालिका–५ बस्ने ईश्वरपुर नगरपालिका–३ घर भएका ३४ वर्षीय सुवास लामिछानेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको  हो ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका लामिछानेमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचारमा

सर्लाहीलालबन्दी नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...