नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत

Author

सजिलो पत्रिका

२०८२ मंसिर २६, शुक्रबार

18
Share
Featured


नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले पदभार ग्रहण गरेकी छन् ।

शुक्रबार शीतल निवासमा सपथग्रहणपछि उनी सिंहदरवारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहणका क्रममा उनले राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेको जानकारी दिइन् ।

उनले भनिन,‘सार्वजनिक निकायका नीति, कार्यक्रम, संरचना, निर्णय प्रक्रिया तथा कार्यवातावरणलाई लैङ्गिक दृष्टिले परीक्षण गरी लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवद्र्धन गर्ने उद्देश्यले तयार पारिएको राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेको छौं ।’

यो समाचारमा

शीतल निवाससिंहदरवारकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बालेन सरकारलाई झलनाथको चेतावनी - 'नेपाललाई द्वन्द्वको अखडा नबनाऊ, नत्र जनताले उखेलेर फाल्नेछन्'

    काठमाडौँ।पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले काठमाडौँमा तिब्बती आध्यात्मिक नेता दलाई लामाको जन्मजयन्ती मनाउन अनुमति दिएको भन्दै बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कडा आलोचना गरेका छन् । खनालले यस कदमलाई नेपालको स्थापित 'एक चीन नीति' विरुद्धको 'निर्लज्ज' र 'राष्ट्रहित विरोधी' कार्यको संज्ञा दिएका छन् ।आइतबार एक विज्ञप्ति

    Data is loading...

    Loading brands...

    Loading footer...