मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०८, सोमबार

18
Share
Featured

काठमाडौँ । मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । रक्षा सचिव रहेका अर्याललाई मुख्यसचिव बनाउने निर्णय भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्रोतले जानकारी दियो । हालका मुख्यसचिव एकनारायण अर्याल भोलिदेखि अवकाशमा जाँदैछन् । नवनियुक्त अर्याल २०८३ असार २६ गतेसम्म पदमा रहनेछन् । 

 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा

    Data is loading...

    Loading brands...

    Loading footer...