एनपिएल : पोखरा एभेन्जर्सले टस जितेर पहिला फिल्डिङ गर्ने

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार

19
Share
Featured

काठमाडौँ


नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा पोखरा एभेन्जर्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । 

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

एनपीएलमा पोखरा पहिलो जितको खोजीमा भिड्दै छ भने सुदूरपश्चिम भने दोस्रो जितको खोजीमा छ ।

सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई पराजित गरेको थियो । पोखरा भने विराटनगर किंग्ससँग पहिलो खेलमा पराजित भएको थियो । 

यो समाचारमा

कुशल भुर्तेलत्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदाननेपाल प्रिमियर लिगपोखरा
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...