घरजग्गा कारोबारमा निरन्तर गिरावट, सरकारी राजस्व घट्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार ०७:२६

17
Share
Featured
  • देशभर घरजग्गा कारोबार घट्दै जाँदा सरकारले पाउने राजस्व पनि लगातार कमी हुँदै गएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।
  • चालु आर्थिक वर्षका पहिलो चार महिनामा राजस्व क्रमशः साउनमा ३.२८ अर्ब, भदौमा ३.१४ अर्ब, असोजमा २.७५ अर्ब र कात्तिकमा २.७४ अर्बमा झरेको छ।
  • भू–उपयोग नियमावली संशोधन गरेर सहजीकरण प्रयास गरे पनि राजस्व संकलनमा त्यसको उल्लेखनीय सकारात्मक प्रभाव देखिएको छैन।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

देशभर घरजग्गाको कारोबारमा कमी आएको छ । यससँगै सरकारले संकलन गर्ने राजस्वमा पनि निरन्तर गिरावट आएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा राजस्व संकलन क्रमशः घट्दै गएको हो ।

विभागको तथ्याङ्कअनुसार, गत साउनमा ३ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएकोमा भदौमा ३ अर्ब १४ करोड, असोजमा २ अर्ब ७५ करोड र कात्तिकमा २ अर्ब ७४ करोडमा झरेको छ ।

सरकारले भू-उपयोग नियमावली संशोधन गरेर कारोबारमा सहजीकरण गर्न खोजे पनि त्यसको सकारात्मक प्रभाव राजस्व संकलनमा भने देखिएको छैन ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#राजस्व संकलन#आर्थिक वर्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा

    sajilo patrika

    तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व संकलन

    महिला उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

    डिजिटलाइजेसन, डेमोग्राफी र डायस्पोरालाई केन्द्रमा राखेर काम गर्नुपर्छ - अर्थमन्त्री वाग्ले

    एआई र साइबर सुरक्षासहित १६६ विधेयक ल्याउने सरकारको तयारी, कानुनमन्त्रीले बुझाइन् सूची

    भर्खरै

    News Image

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    News Image

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    News Image

    घुस प्रकरणमा सुनिल पौडेललाई ८ वर्ष कैद सजाय

    News Image

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू