एसियन कप छनोटमा नेपाल मलेसियासँग पराजित

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०३, बुधबार

16
Share
Featured
  • एसियन कप छनोटमा नेपाल मलेसियासँग १–० ले हार्यो; फैसल हलिमको गोल निर्णायक बन्यो।
  • दशरथ रंगशाला एएफसी मापदण्डमा अयोग्य भएपछि नेपालले आफ्नो घरेलु खेल पनि मलेसियामै खेल्नुपर्‍यो।
  • यो हारसँगै नेपाल छनोट चरणसहित लगातार ८ खेलमा जितविहीन रह्यो; पहिलो लेगमा पनि २–० ले पराजित भएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

एसियन कप छनोट अन्तर्गतको खेलमा नेपाल मलेसियासँग १–० गोल अन्तरले पराजित भएको छ । मलेसियामा मंगलबार भएको खेलमा घरेलु टोलीका लागि फैसल हलिमले गरेको गोल नै निर्णायक बन्यो । दशरथ रंगशाला एसियन फुटबल महासंघ (एएफसी) को मापदण्डमा अयोग्य ठहरिएपछि नेपालले आफ्नो घरेलु खेल पनि मलेसियामै खेल्न बाध्य भएको हो ।

यो हारसँगै नेपाल छनोट चरणसहित लगातार आठ खेलमा जितविहीन बनेको छ । यसअघि पहिलो लेगको खेलमा पनि नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो ।

यो समाचारमा

फुटबलकाठमाडौँनेपालमलेसिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...