प्रतिनिधिसभा निर्वाचन

प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारी दर्ता माघ ६ गते

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ३०, आइतबार

17
Share
Featured

काठमाडौँप्रतिनिधि सभानिर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारी दर्ता माघ ६ गते हुने भएको छ । आयोगले कार्यतालिकाबारे आज निर्णय गरेको हो । 

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । 

यो समाचारमा

काठमाडौँप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...