एकीकरणका लागि नेकपा-जसपाको छलफल, छलफललाई निरन्तरता दिने सहमति

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

18
Share
Featured

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वकोजनता समाजवादी पार्टी (जसपा)बिच एकता वार्ता भएको छ ।

शनिबार पेरिसडाँडामा ती दुई पार्टीबिच एकता वार्ता भएको हो । 

वार्ता सकारात्मकतर्फ उन्मुख भएको नेकपाका नेता देव गुरुङले जानकारी दिए । उनले यो दुई पार्टी बिचको एकताका लागि प्रारम्भिक छलफल भएको समेत बताए । बैठकमा प्राविधिक, वैचारिक र सैद्धान्तिक विषयमा छलफल भएको उनले बताए । 

एकता वार्ता नेकपाका तर्फबाट देव गुरुङ र जसपाका तर्फबाट राजेन्द्र श्रेष्ठले नेतृत्व गरेका थिए ।

यो समाचारमा

जनता समाजवादी पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...