
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वकोजनता समाजवादी पार्टी (जसपा)बिच एकता वार्ता भएको छ । शनिबार पेरिसडाँडामा ती दुई पार्टीबिच एकता वार्ता भएको हो । वार्ता सकारात्मकतर्फ उन्मुख भएको नेकपाका नेता देव गुरुङले जानकारी दिए । उनले यो दुई पार्टी बिचको एकताका लागि प्रारम्भिक छलफल भएको समेत बताए । बैठकमा...