स्वदेश फर्किए कांग्रेसका सभापति देउवा दम्पती

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २८, शुक्रबार

24
Share
Featured

काठमाडौँनेपाली काँग्रेसका सभापति शेर बहादुर देउबा र उनकी पत्नी आरजु राणा देउवास्वदेश फर्किएका छन् । 

उपचारका लागि सिंगापुर गएका देउवा दम्पती शुक्रबार बेलुका काठमाडौं अवतरण गरेका हुन् । 

देउवा दम्पती जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा भएको आक्रमणमा परी घाइते भएका थिए । आक्रमणमा सभापति देउवाको टाउको र घाँटीमा चोट लागेको थियो । 

थप उपचारका लागि देउवा दम्पती गत कात्तिक १० गते सिंगापुर प्रस्थान गरेका थिए ।

यो समाचारमा

शेर बहादुर देउबाकाठमाडौँनेपाली काँग्रेसआरजु राणा देउवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...