कोसी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की एआईजीमा बढुवा सिफारिस

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २८, शुक्रबार

19
Share
Featured

काठमाडौँनेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्की सिफारिस भएका छन् । शुक्रबार गृह मन्त्रालयको बढुवा समितिले कार्कीलाई बढुवाका लागि सिफारिस गरेको हो ।

डीआईजी कार्की कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् ।

दानबहादुर कार्कीको प्रहरी महानिरीक्षक (आईजीपी)मा पदोन्नति भएपछि रिक्त रहेको पदमा उनलाई बढुवा सिफारिस गरिएको हो ।

यो समाचारमा

कोशी प्रदेशनेपाल प्रहरीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...