भीम रावल आज नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २६, बुधबार

16
Share
Featured
  • नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल आज नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदैछन्।
  • रावलले काठमाडौंमा ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर राजनीतिक सक्रियता देखाउँदै आएका थिए।
  • उनको पार्टी प्रवेश ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत हुने र यो कदम नेपाली राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वउपाध्यक्ष भीम रावल आज बुधबार नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । काठमाडौंमा एक कार्यक्रम गरी ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर सक्रिय भइरहेका रावल आज ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै छन् ।

आइतबार मात्रै पार्टी संयोजक पुष्पकमल दाहालमाधवकुमार नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार रहेको बताइएको छ । रावलको यो कदमलाई नेपाली राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।

यो समाचारमा

माधवकुमार नेपालकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)पुष्पकमल दाहाल
भीम रावल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...