कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २५, मङ्गलबार

22
Share
Featured
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बिहान साढे ११ बजे बस्दैछ।
  • शनिबारको आकस्मिक बैठकले नेता मोहम्मद अफताब आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो।
  • असोज २८ गतेदेखि जारी बैठकले आगामी रणनीति तय गर्न छलफल गरिरहेको छ, जहाँ अब ‘विशेष महाधिवेशन पुसमा कि वैशाखमा गर्ने’ भन्ने विषयमा विवाद केन्द्रित छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । शनिबार बसेको आकस्मिक बैठकले नेता मोहम्मद अफताब आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । त्यसपछि आज बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको हो ।

परिवर्तित परिस्थितिको विश्लेषणसँगै राजनीति र देशको भविष्यमा पार्टीको भूमिका तय गर्दै आगामी रणनीतिक बाटो तयार पार्न असोज २८ गते सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक अझै सकिएको छैन । सुरुमा ‘विशेष महाधिवेशन कि नियमित’ भन्ने झगडाबाट पछिल्ला दिनमा ‘पुसमा कि वैशाखमा’ भन्नेमा केन्द्रित छ ।

यो समाचारमा

मोहम्मद अफताब आलमकाठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...