प्रधान सेनापति सिग्देलद्वारा दुई उपरथी र पाँच महासेनानीलाई दर्ज्यानी चिह्न प्रदान

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १६, आइतबार

23
Share
Featured
  • प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका सहायक रथी हिम्मतबहादुर बिष्ट र विष्णुकुमार खड्कालाई जंगीअड्डामा दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
  • सो अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका पाँच प्रमुख सेनानीलाइ पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
  • कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरू र पदोन्नत अधिकारीका परिवारजन सहभागी थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

प्रधान सेनापतिले नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका दुईजनालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई सैनिक मुख्यालय जंगीअड्डामा आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रधानसेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका पाँच प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ।

सो कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो ।

यो समाचारमा

अशोक राज सिग्देलनेपाली सेनाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...