औपचारिक रूपमै फुट्यो नागरिक उन्मुक्ति पार्टी, २७ वर्षीय सोब बने अध्यक्ष

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १३, बिहिबार

28
Share
Featured

 २७ वर्षीय कविर सोब नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष बनेका छन् ।

सोबको अध्यक्षतामा ४५ संस्थापक सदस्यसहित यो दल दर्ताका निम्ति बिहीबार निर्वाचन आयोगमा निवेदन दिइएको छ ।

चुनाव चिन्ह भने जाँतो प्रस्ताव गरिएको छ ।

 

समाचार सारांशGenerated using AI.

काठमाडौँ । २७ वर्षीय कविर सोब नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष बनेका छन् । सोबको अध्यक्षतामा ४५ संस्थापक सदस्यसहित यो दल दर्ताका निम्ति बिहीबार निर्वाचन आयोगमा निवेदन दिइएको छ । त्यस्तै, चुनाव चिन्ह भने जाँतो प्रस्ताव गरिएको छ । 

सीके राउतको जनमत पार्टी त्यागेका अब्दुल खान यो दलको संस्थापक वरिष्ठ उपाध्यक्ष बनेका छन् । पार्टीभित्र परिवारवाद लादेको भन्दै खानले असोज २ गते जनमत त्यागेका थिए । 

नागरिक उन्मुक्ति पार्टी, नेपालको संरक्षकमा रेशमलाल चौधरी छन् । गएको भदौ २९ गते चौधरीले यो पार्टीको घोषणा गरेका थिए ।

यो समाचारमा

नागरिक उन्मुक्ति पार्टीनिर्वाचन आयोगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...