निर्वाचनका लागि वातावरण बनाउन सरकारलाई सबै ढङ्गले दबाब दिनु आवश्यक छ – प्रचण्ड

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०९, आइतबार

20
Share
Featured

गोरखा,  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले निर्वाचनको  संविधान लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्  

माओवादी केन्द्र गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उनले पछिल्लो राजनीतिक परिस्थितिमा निर्वाचनको अर्को विकल्प नभएको बताए  

केन्द्रीय महाधिवेशन आयोजक समिति संयोजक दाहालले भने, ‘हामी निर्वाचनबाट पछि हट्ने कुरा हुँदैन निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारलाई सबै ढङ्गले दबाब दिनु आवश्यक पछिल्लो परिस्थितिको निकास यसैबाट हुनसक्छ  

जेन-जीप्रदर्शनको गम्भीर समीक्षा गरेर माओवादीले जटिल परिस्थितिमा देशलाई निकास दिन निर्वाचन नै विकल्प भएको निष्कर्ष निकालेको उनको भनाइ थियो पछिल्लो समय निर्वाचनको वातावरण बन्दै गएको अन्य दल पनि निर्वाचनमा भाग लिन तयार भइसकेको संयोजक दाहालले बताए

 

 

यो समाचारमा

गोरखापुष्पकमल दाहालनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...